नियम १३१
अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकार
नेपाल सरकारले नेपाल राजपत्रमा
सूचना प्रकाशन गरी अनुसूची तथा अनुसूचीमा रहेको व्यहोरालाई समय समयमा हेरफेर
तथा थपघट गर्न सक्नेछ ।